आजको कार्टुनमा कमजोर अवस्थामा रहेको प्रजातन्त्र को–कोबाट खतरा छ भनेर देखाउन खोजिएको छ। देशमा चौतर्फी रूपमा देखा परेका विकृतिहरूको जोखिममा प्रजातन्त्र जसोतसो चलिरहेको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो।
भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।