छोरी पढाउने एउटा अभियान
दाङको घोराही बजारनजिकै अलिपर वडा नं १३ सेवार खोला किनारको बादी बस्ती यतिखेर अभावको भुमरीमा छ।
दाङको घोराही बजारनजिकै अलिपर वडा नं १३ सेवार खोला किनारको बादी बस्ती यतिखेर अभावको भुमरीमा छ।
नेपाल सरकारले बंगलादेशमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि छनोट गरी सिफारिस गरेका २२ जनामध्ये १० विद्यार्थीको नाम बंगालदेश सरकारले हटाएको छ।
खर्चिलो परीक्षा प्रणालीलाई छिटो छरितो माध्यमबाट सम्पन्न गर्ने उद्देश्यसहित ई-लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ओएमआर सिटमा परीक्षा दिने सुविधा ल्याएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँपन दिने प्रयास सुरु गरेका छन्।
काठमाडौं विश्वविद्यालयको केही समयअगाडि भएको मेडिकलतर्फ तेस्रो वर्षको कमुनिटी मेडिसिन र अन्तिम वर्षको मेडिसिन प्रथम पत्रको प्रश्नपत्र बाहिरिएपछि विश्वविद्यालयले सम्पन्न परीक्षा पनि रद्द गर्यो र पुनः परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गर्यो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।
भारत सरकारले बैतडी जिल्लाको पाटन नगरपालिका–४ स्थित निर्माण हुने श्री भूमेश्वर माविको भवन निर्माणमा ३ करोड १० लाख सहयोग गर्ने भएको छ।
अर्घाखाँचीका ३२ वटा विद्यालय समितिविहीन रहेका छन्। म्याद सकिएका, प्रक्रियामा रहेका र विवाद भएका ३२ विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन।
पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयको अनुगमन गरेको छ।
पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयहरूको अनुगमन गरेको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरिका एक सय २८ जना विद्यार्थीको अध्ययन शुल्क तिरिदिएको छ।
विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो।
जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।
आँखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको टप्पुमा छरपस्ट घरहरु छन्। जताततैबाट हिँड्न सकिन्छ, जहाँ बाटाहरु छैनन्, जुन श्रीलंका टापुको नामले चिनिन्छ।
काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रको सुरुवातमै निजी विद्यालयलाई नेपालीपन झल्कनेगरी नामकरण गर्न ताकेता गरेपछि अहिले महानगर शिक्षा विभाग प्रमुखको कार्यालयमा दिनहुँजसो नाम परिवर्तन गर्न आउनेको संख्या वृद्धि भइरहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घागत रोग लागेर उपचाररत बाहेक काजमा रहेका अन्य सबै सरकारी विद्यालयका शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।
केही महिनाअघि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले बालबालिकाको मोबाइल प्रयोग समय घटाउन के उपाय लगाउन सकिन्छ भनी अध्ययन गराउन एउटा समिति बनाए।
काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
भक्तपुरको चाँगुनारायणस्थित सरस्वती माविका प्रधानाध्यापकले शिक्षक सेवा आयोग पास गरेर नियुक्ति लिन आएका माध्यमिक तहका एक शिक्षकलाई स्कुलले माग गरेअनुसार रकम नबुझाएको भन्दै एक महिनादेखि हाजिर गराएन्।
नेपाल संस्कृत विश्वविद्यालयभित्र शिक्षक बढुवा र नियुक्तिमा देखिएको नीतिगत अनियमितताको समाचार नागरिक दैनिकले प्रकाशित गरेपछि मंगलबार बसेको विश्वविद्यालयको ७६औं बैठकमा पदाधिकारीले प्रस्तुत गरेका कार्यक्रम पारित हुन सकेनन्।
राष्ट्रिय परीक्षा बोर्डले संचालन गरिरहेको कक्षा १२ को परीक्षामा चौथो दिनसम्म देशभरिका विभिन्न परीक्षा केन्द्रहरूबाट २० मोबाइल जफत भएको छ।
प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त गरेका हुन्।
उपमहानगरपालिकाले खेलकुद गतिविधि र एसी चलाउने स्कुलका लागि विद्युत् शुल्क लिन पाउने गरी बाटो सहज गरिदिएको हो।संस्थागत विद्यालयले अधिकांश अभिभावकलाई ‘जेनरेटर’ र ‘एसी’ चलाएको भन्दै शुल्क असुलेका छन्।