पेट्रोलमा ७ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घट्यो इन्धनको मूल्य

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमलेपेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।