‘इतिहास–मणि’ को अवसान

इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो।