२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
Achyut
अच्युत कोइराला


अच्युत कोइरालाका लेखहरु :

चन्द्रमा यात्रामा ‘छाङ् अ’ ६

पछिल्लो समय चीनले चन्द्रमामा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। यसै सिलसिलामा ‘छाङ् अ’ ६ विमानलाई गत साता मे ३ का दिन चन्द्रमामा पठाएको हो।

‘मेलोरी-इर्भिन सगरमाथा नपुगेको थप प्रमाण’

विदेशीहरूमाझ सगरमाथालाई लिएर निकै चासो र चर्चा हुने गर्छ। नहोस् पनि किन, यही एउटा चुचुरोले संसारभर अर्बौं डलरको व्यापार सिर्जना गरेको छ।

दिल तो बच्चा है जी !

३० वर्ष उमेरको युवाले कस्तो कथा पढ्छ होला ? तपाईंको अनुमानमा अलि राम्रै उपन्यास छान्ला नि, हैन र ? राम्रो पुस्तक भन्नाले उसको उमेर सुहाउँदिलो पुस्तक छान्ला।

नक्कली मासुप्रति विरक्ति

‘सर्लक’ तथा ‘द हबिट’ फिल्मका अभिनेता ५२ वर्षे मार्टिन फ्रिम्यान पछिल्लो समय शाकाहारी मासुको विरोधी भएर निस्केका छन्।

उपन्यास लेख्ने उमेर

मेलेनी क्यान्टरले उपन्यास लेखेर चर्चा कमाउने सपना देखेको निकै वर्ष भयो। यतिबेला उनको दोस्रो कृति बजारमा आएको छ।

शान्ता-उडान

धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।

हिंसापीडितकी देवी

आफूमाथि भएको जघन्य हिंसा बिर्सिएकी देवी खड्कालाई केही पीडितले यसरी झक्झक्याए कि उनले द्वन्द्वकालमा बलात्कारपीडितहरूको आवाज उठाउँदा–उठाउँदै उनी आइकन बन्न पुगिन् ।

फेला पर्‍यो कुलतको कारण

लागुऔषध संसारकै सबैभन्दा ठूलो समस्याका रूपमा उदाएको छ। यसलाई रोक्न संसारभरका सरकारहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्।

फोटोफोबियाले मुद्दा जितायो

फोटोफोबिया भएकी बेलायती एक महिलाले सडकमा राखिएको चर्को उज्यालोबाट दिक्क लागेपछि स्थानीय काउन्सिलमा गुनासो गरेकी थिइन्।

गोब्रेकिराको त्यो ४८ घण्टा

संसारभर चार लाखभन्दा बढी प्रजातिका गोब्रेकिरा पाइन्छन्। गोब्रे प्रजातिका यी किरामध्ये अधिकांशको आनीबानी मिल्छ।

किन महँगियो चकलेट ?

चकलेट बनाउन प्रयोग हुने कोको फलको मूल्य प्रति टन अमेरिकामा दोब्बर हुन पुगेको छ। अहिले यसको मूल्य ५ हजार ८ सय ७४ डलर छ।

महिला र ह्वेलमा रजोनिवृत्ति किन?

पृथ्वीमा पाइने ६ हजारभन्दा बढी स्तनधारीमध्ये ६ प्रजातिमा मात्र रजनोवृत्ति हुन्छ। रजोनिवृत्ति हुने स्तनधारीले त्यसपछि सन्तान जन्माउन सक्तैनन्। यस वर्गमा मानव र ह्वेल पर्छन्।

भ्यागुता, कुखुरा र झ्याँउकिरीमाथि मुद्दा

शहरको वातावरणबाट दिक्क भएर जब तपाईं गाउँको फराकिलो वातावरणमा बिदा मनाउन जानुहुन्छ, त्यो आनन्दको बिहानीमा तपाईंलाई भालेको डाकमा उठ्नुपर्ने हुनसक्छ।

मिडिया सङ्कट कति गहिरो?

नेपालमा स्थानीय अखबार मौलाएका छन्। त्यसका अनेक कारण छन्, तीमध्ये स्थानीय निकायमा शक्ति विकेन्द्रित हुँदै जाँदा त्यहाँको बजेटमा खर्च गर्न पाउने अधिकार पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्