मातातिर्थमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो (तस्बिरसहित)

मातातिर्थ औँसीका दिन आज बिहानैदेखि चन्दगिरी नगरपालिकास्तिथ मातातिर्थमा श्रद्धालुहरुको घुइँचो लागेको छ।