२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
nagarik
नागरिक


नागरिकका लेखहरु :

पैसाले विचार मार्न सक्दैन: विप्लव

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले पैसाले विचारलाई कमजोर बनाउन सक्ने भएपनिर मार्न भने नसक्ने टिप्पणी गरेका छन्।

पेट्रोलमा ७ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घट्यो इन्धनको मूल्य

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमलेपेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने

नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै नेपाल क्रिकेट संघ ९क्यान० ले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।

गृहमन्त्रीलाई संसद्मा बोल्न दिन कांग्रेसमाथि तीन दलको दबाब

सत्तारुढ प्रमुख तीन दलका शीर्ष नेताहरुले संसद्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन्।

पिस कोरका उपनिर्देशक ह्वाइट जुनियर नेपालमा, पिस कोरका कार्यक्रम विस्तारबारे छलफल गर्ने

पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आएका छन्।

उपेन्द्र यादवको रिटमा सर्वोच्चले भन्यो: निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु

सर्वोच्च अदालतका न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्ता लगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

सफाइ पाएपछि सन्दीपले भने: देशलाई अब अझै माथि पुर्‍याउँछु

बुधबार उच्च अदालत पाटनबाट सफाइपछि छोटो प्रतिक्रिया दिँदै उनले देशलाई आफूले अहिले पुर्‍याएको भन्दा अझै माथि पुर्‍याउने बताएका हुन्।

सन्दीपका वकिल सरोज घिमिरे भन्छन्: उनी निर्दोष थिए, अदालतले न्याय दियो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपका वकिल सरोज घिमिरेले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

गगन थापामाथि खनिए ओली: संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताएका छन्।

सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आजै आउने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो।

कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार, दुई जना पक्राउ

भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।

उप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन्।

९ दशमलव ५४ अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ। आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्