नेपालसँगका ५० वर्ष र थ्रिपी अवधारणा
कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य विभिन्न मुलुकभन्दा नित्तान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्ध भन्ने लाग्छ।
कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य विभिन्न मुलुकभन्दा नित्तान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्ध भन्ने लाग्छ।
भर्खरको बच्चा केबल दूधको भरमा हुर्कन्छ। दूधमा शरीरलाई चाहिने करिब करिब सबै पोषण पदार्थ पाइन्छ।
देशले अस्थिरताको पर्यायका रूपमा प्रधानमन्त्री प्रचण्डलाई पाएको छ। सरकार परिवर्तनको सन्दर्भ प्रचण्डका लागि अत्यन्त सामान्य हो। यसबाट पर्न जाने बहुआयामिक प्रभावबारे उनी चिन्तनमनन गर्न चाहँदैनन्।
हाम्रा आफ्नै प्रधानमन्त्री र मन्त्रीलाई हेरौं न। तिनीहरू विदेश भ्रमणमा निस्किए भने कम्तीमा एक साता बिताउँछन्। तीर्थव्रतदेखि किनमेलसम्म विदेशमै गरेर आरामसँग स्वदेश फर्किन्छन्। यस्तो लाग्छ, देशभित्र गर्ने काम सकिएको छ।
२००७ सालको प्रजातन्त्र स्थापनापछि नै जनताको घर आँगनमा शिक्षाको उज्यालो पुग्न सक्यो। शिक्षामा सुधार गर्न विभिन्न किसिमका आयोगहरू निर्माण भए। ती आयोगका सुझाव केही कार्यान्वयन भए र केही कार्यान्वयनका प्रक्रियामा छन्।
इतिहासले जन्माएका हालका दुई ठुला दलका अगाडि अन्य पार्टीको भूमिका केन्द्रमा जे देखा परे पनि गाउँमा गौण देखिन्छ।
बदलिँदो समयसँगै विद्यार्थीको मनोसामाजिक रुचि र चाहनामा पनि फरक हुँदै आउँछ। तिनलाई सिकाउने नयाँनयाँ प्रविधि र विधिको खोजी तीव्र गतिमा हुनुपर्छ।
डेढ वर्षपहिले कसैले नामै नसुनेको, चुनावको मुखैमा जन्मेको नयाँ दल रास्वपाले अप्रत्याशितरूपमा २१ स्थानमा प्रतिनिधि सभाको निर्वाचन जितेको थियो। कांग्रेसलाई भने साबिकमा मत दिइरहेको ठूलो तप्काले त्यसबखत भोट दिएन।
सवारीचालक अनुमतिपत्रका लागि सञ्चालित लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको दुई वर्ष भयो तर लाजिम्पाट बस्ने रामशरण महर्जनले सवारीचालक अनुमतिपत्र प्राप्त गर्न सकेका छैनन्।
मे ९ तारिक दोस्रो विश्वयुद्धमा फासिस्टहरूमाथि विजय हासिल भएको दिन हो। यो महायुद्धमा एकातिर नाजी जर्मन, इटाली र जापान थिए भने अर्कातर्फ सोभियत संघ, बेलायत र अमेरिकी गठबन्धन बन्यो।
हिंसाको राजनीतिबाट देशले उन्मुक्ति पाउला र दिगो शान्ति होला ? मुलुकको भविष्य एवं प्रायः सबैमा चासो रहेका यी सवालमा धेरैको जवाफ रहने गरेको छ–सम्भव छैन।
विकासोन्मुख राष्ट्रहरूले जलवायु अनुकूलनका योजना कार्यान्वयनका लागि धनी मुलुकहरूले वित्तीय सहयोग गर्नुपर्ने अडान राखेका थिए। आर्थिक लगानी गर्न आफ्नो देशको हैसियत नभएको भन्दै उनीहरूले न्यापमा लगानी गर्न जोडबल गर्दै आएका थिए।
नैतिक आचरण र इमानदारिता नै निष्ठावान् नेतृत्वका प्रमुख आधार स्तम्भहरू हुन्। निष्ठावान् नेताहरूले व्यक्तिगत लाभभन्दा सामूहिक र आफ्नो सरोकारवालाहरूको हितलाई उच्च प्राथमिकता दिने गर्दछन्।
पुर्जाविनाको जीवनको भोगाइ नीति बनाउने माननीय, मन्त्री, विभिन्न समितिका पदाधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीलाई यो कुरै थाहा छैन किनकि उनीहरू त्यसै पनि सम्पत्तिका मालिक छन् नै।
श्रमिक तथा श्रमजीवी वर्ग देशको आर्थिक मेरुदण्ड हुन् भनिए पनि सन् १८९० देखि महत्त्व दिँदै मनाउन थालिएको भए तापनि सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मनाउन थालिएपछि यसले निरन्तरता पाएको हो।
नेपाली कांग्रेस/नेकपा एमाले जस्ता स्थापित शक्तिका लागि इलाममा भएको उपनिर्वाचन ज्यादा अर्थपूर्ण भएन। एमालेका उम्मेदवारले जिते, कांग्रेसकाले हारे, भएको त त्यही हो।
आफूसँग असहमत हुने पक्ष, विचार, समुदाय, वर्गविरुद्ध घृणा फैलाउँछन्। घृणाको विस्तार नै लोकतन्त्रका लागि घातक विष हो।
अंग्रेजीमा शैक्षिक वा दक्ष मानव पुँजी पलायनलाई ‘ब्रेन ड्रेन’ भनिन्छ। यो कुनै मुलुकमा रहेका बौद्धिक व्यक्ति सदाका लागि देशबाट बाहिरिने प्रक्रिया हो।
सन्तान जन्मिएका बेला आमाहरूमा सुरु हुने अवशादलाई ‘पोस्टपार्टम डिप्रेसन’ भनिन्छ।
नेपाली कांग्रेसका तर्फबाट मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको मुद्दामा ‘भ्रष्टाचार कसुर कायमै’ तर सर्वोच्च अदालतले कानुनको धाराबाहेक ‘विवेकको धारा’ प्रयोग गरेर गरिएको निलम्बन फुकुवाले न्याय सम्पादनबारे ‘नयाँ बहस’ जन्माइदिएको छ।
अशान्तिका बीच चुनाव गरिनुहुँदैन भनेर सम्पूर्ण राजनीतिक दल र राज्यका सामाजिक संगठनहरूले चुनाव टार्न अपिल गरेका थिए। तर उनीहरूको कुरा सुनिएन।
राजनीतिक कारणले बिग्रिएको नेपाल–भारत सम्बन्धको चेपुवामा देशको एक मात्र आर्थिक समृद्धिको आधार मानिने ऊर्जाव्यापार परेको छ। नेपालको बिजुली व्यापारका लागि भारतसँग सुमधुर सम्बन्ध बनाउनुको विकल्प छैन।
सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ।