२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
नागरिक


नागरिकका लेखहरु :

वार्ता र कूटनीतिक तहबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ट छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताएका छन्।

नविताको ओलम्पिक सम्भावना समाप्त

नौपटक टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठको पेरिस ओलम्पिक २०२४ खेल्ने लक्ष्य समाप्त भएको छ।

चिरायु हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

आइपिओ निष्कासन रोकिँदा जलविद्युत् आयोजना निर्माण प्रभावित

प्राथमिक सेयर निष्कासन (आइपिओ) र हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका ३० भन्दा बढी जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ।

इन्टरनेट सेवा प्रदायकले रोयल्टीबापतको शुल्क तिर्नुपर्ने फैसला

इन्टरनेट सेवा प्रदायकले रोयल्टी राजस्व र ग्रामीण दूरसञ्चार विकास शुल्क तिर्नुपर्ने भएको छ।

सुरक्षण मुद्रणमा ४० करोड भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलगायत ६ जना र कम्पनीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सिंगापुरमा पर्सिदेखि नयाँ प्रधानमन्त्री

अमेरिकामा अर्थशास्त्रका विज्ञ भई सार्वजनिक प्रशासन सम्हालेका लरेन्स वङ यही मे १५ का दिन सिंगापुरका प्रधानमन्त्री बन्दैछन्।

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

नेपाली नोटमा नयाँ नक्सा छाप्ने विषयमा विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।

नयाँ कारको प्रतिस्पर्धामा पछि पर्दै ठूला कम्पनी

संसारका प्रख्यात कार उत्पादक टोयोटा, हुन्डाई, मर्सिडिज बेन्ज लगायत अन्य कम्पनीले चीनको प्रख्यात प्रविधि कम्पनी बैदुसँग सहकार्य गर्ने भएका छन्।

इन्ड्रिक भित्रँदा नेइमार बाहिरिए

१७ बर्से फुटबलर इन्ड्रिकले आगामी कोपा अमेरिकाका लागि ब्राजिलको फुटबल टोलीमा स्थान बनाउँदा स्टार फुटबलर नेइमार भने अटाउन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्