क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ। उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।
सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।
नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।
सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।
बबईमा नदीमा डुबेर दाजुभाइको मृत्यु
बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो।
आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षा, जानौँ तपाईंको प्रदेशको मौसमबारे
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
तपाईंको आजको राशिफल
वृष राशिः मान प्राप्त हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य उदर रोग देखिन सक्छ।
कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक जेठ ३ गते
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ।
सन्दीप लामिछानेकाे मुद्दा हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ। उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।
सरकारले २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने
सरकारले वि.स २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ।
सगरमाथाको चुचुरोतर्फ लागेका २ मङ्गोलियन नागरिक सम्पर्कविहीन
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्।
मोरङमा लागु औषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली
मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ।
अबदेखि सर्वोच्चमा अनलाइनबाटै मुद्दा दर्ता
सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ।
‘सार्वजनिक यातायात चढ्नै गाह्रो, चढिहाले झर्नै गाह्रो’
पिठ्यूँमा डेढ वर्षकी छोरी मस्त निदाएकी थिइन्। हातमा सानो थैली थियो। बिरामी छोरीलाई उनले जतिसक्दो चाँडो अस्पताल पुर्याउनु थियो।
हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्यो...
सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।
जलदेवता मानिने आँधीमूलका माछा मरे
जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन्।
इतिहासकार ज्ञानमणि नेपालकाे ९१ वर्षको उमेरमा निधन
इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ। मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
विकासको मुहार फेर्दै पठान बस्ती
२०२४ सालमा दैलेख र जाजरकोटबाट बस्ती सरेको वीरेन्द्रनगर नगरपालिका –१० स्थित पठान बस्तीमा ५७ वर्षपछि विकास देखिन थालेको छ।
बानेश्वरमा फल्चा शैलीकाे बस बिसौनी
अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ।
काल बन्दै चट्याङ: २५ महिनामा १२९ जनाको मृत्यु, ४८२ घाइते (अपडेट)
नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।
सडकको नालामा एक पुरूष मृत भेटिए
काठमाडौं महानगरपालिका-४ सुकेधारामा मृत भेटिएका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत भेटिएका हुन्।
मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते
सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर लुटपाट गरेका छन्।
कञ्चनपुरमा ग्याङ्ग फाइट, एकजना गम्भीर घाइते
कञ्चनपुरको एक होटलमा युवाहरुबीच झगडा हुँदा एकजना गम्भीर घाइते भएका छन्।
एम्बुलेन्स दुर्घटना हुँदा युवतीको मृत्यु
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन्।
सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाई हुँदै
काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
सम्पत्ति शुद्धीकरणकै महानिर्देशकले बुझाएनन् सम्पत्ति विवरण
सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।