कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिगाहा जग्गा कमिसन खाएर बेच्यो: ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन्।