३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
सुरेन्द्र यादव


सुरेन्द्र यादवका लेखहरु :

दुर्गा प्रसाईंका समर्थकले लगाएको ताला प्रहरीले खोल्यो

दुर्गा प्रसाईंका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा लगाएको ताला प्रहरी खोलेको छ।

एमालेले पनि छाड्यो मधेस सरकार

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका चार मन्त्रीले राजीनामा बुझाएका छन्।

अल्पमतमा पर्‍यो मधेस प्रदेश सरकार

माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई माओवादीको समर्थन नरहेको जानकारी गराउँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र पठाएका छन्।

मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरुले दिए राजीनामा

माओवादीको तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन्।

अहिलेका लागि सत्ता सहकार्य भइरहन्छ : यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जसपा विभाजनले सत्ता सहकार्यमा केही असर नपर्ने बताएका छन्।

छानबिन समिति गठन नहुँदासम्म सदन अवरुद्ध रहन्छ : नेता निधि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको कारण सदन अबरोध भएको बताएका छन्।

जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीति तरंगीत बनेको छ।

धनुषामा पेस्तोल देखाएर ८० लाख लुटपाट

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट अज्ञात समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका हुन्।

पार्टी फुटेको विषयमा छलफल गर्न जसपा मधेश प्रदेशको संसदीय दलको बैठक बस्दै

केन्द्रमा पार्टी विभाजन भएपछि मधेश प्रदेशमा त्यसको असर देखिएसँगै आज संसदीय दलको बैठक बस्न लागेको हो।

नगरपालिकाको सम्पत्ति तोडफोड आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा

धनुषाको सहिदनगर नगरपालिका-६ का वडाध्यक्ष उमेश कुमार निराला धरौटीमा रिहा भएका छन्।

लोसपा मधेस प्रदेश संसदीय दलका नेता शर्मा निलम्बित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्।

मधेस प्रदेशमा बेचु लुङ्गेली बनिन् श्रममन्त्री

मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री बनेकी छिन्।

नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार

नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

नगरपालिकाको सम्पत्ति तोडफोड अभियोगमा वडाअध्यक्ष माथि आपराधिक उपद्रव मुद्दा

धनुषाको सहिदनगर नगरपालिकाको सम्पत्ति तोडफोडमा संलग्न रहेको आभियाेगमा ६ नम्बर वडाका वडा अध्यक्षसहित छ जनामाथि आपराधिक उपद्रव मुद्धा चलाइएको छ।

श्रीमतीले लिएको पैसा असुल्न श्रीमानको अपहरण

श्रीमतीले पैसा लिएर फिर्ता नगरेपछि उनका श्रीमान् अपहरणमा परेका छन्। उदयपुरको कटारी नगरपालिका–१० घर भएका लालबहादुर थापा मगर मंगलबार दिउँसो धनुषाको ढल्केवरबाट अपहरणमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्