आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा नयाँ गठबन्धनमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २४ फाल्गुन २०८० ०७:४२ बिहीबार
समाज २ जेष्ठ २०८१ सन्दीपका वकिल सरोज घिमिरे भन्छन्: उनी निर्दोष थिए, अदालतले न्याय दियो क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपका वकिल सरोज घिमिरेले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।
समाज २ जेष्ठ २०८१ बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।
राजनीति २ जेष्ठ २०८१ गगन थापामाथि खनिए ओली: संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताएका छन्।
समाज २ जेष्ठ २०८१ सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आजै आउने क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो।