आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा टिकिरहन पटक–पटक गठबन्धन फेरिरहने प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ।
महानगर स्वास्थ्य शाखाकी इन्चार्ज सजिरा महर्जनका अनुसार महानगरको कंकेश्वरी, बानेश्वर, जयवागेश्वरी, बल्खु, ज्ञानेश्वर, लगायतमा स्वास्थय बीमा सेवा सुरु भएको छ।
कर्णालीका ३ सय ३३ वटा व्यवसायमा अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको हो।