३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
Lalit Bista
ललित विष्ट


ललित विष्टका लेखहरु :

रास्कोटमै खाद्य डिपो स्थापना, सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो

कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएसँगै खाद्यान्नको जोहो गर्नकै लागि सदरमुकाम मान्मसम्म पुग्नुपर्ने बाध्यताको अन्य भएको छ।

दुर्गममा छैनन् कर्मचारी

सरकारले दिएको दरबन्दी अनुसार ६ जना अधिकृत, एकजना उपसचिवको पद खालिरहेको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद साहले जानकारी दिए।

हुम्ला पुगे गाडी

नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको छारे भीरमा ट्र्याक खोलेसँगै हुम्लामा गाडी पुगेका छन्।

सुत्केरी उद्धार गर्न गाउँगाउँमा हेलिप्याड

सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ।

फोहोरले जंगल र खानेपानीका मुहान दुर्गन्धित

जिल्लाको खाँडाचक्र नगरपालिका- १ मान्म बजारको फोहोरले खानेपानीको मुहानै प्रदूषित भएको छ।

रारा पदमार्ग निर्माण अलपत्र

रारा ताल वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिइएको काम लापरबाहीले गर्दा तीन वर्षदेखि पदमार्गको काम अलपत्र परेको हो।

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

गाउँमै निःशुल्क भिडियो एक्स-रे, सदरमुकाम पुग्नुपर्ने बाधयता हट्यो

कालीकोटको तिलागुफा नगरपालिकाले राँचुलीमा रहेको नगर अस्पतालमा निःशुल्क भिडियो एक्स-रे मेसिन जडान गरेसँगै दुई दिनको यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्य भएको छ।

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका– ९ की २२ वर्षीया विस्ना बिकको भीरबाट लडेर मृत्यु भएको हो।

कालीकोट एमालेको अध्यक्षमा मल्ल विजयी

चैत २१ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार भएको निर्वाचनबाट उनी विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्